लेटर ग्रेडिङ निर्देशिका

प्रस्तावनाः शिक्षा ऐन, २०२८ को दफा १९क. ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देहायको निर्देशिका जारी गरेको छ।